यी हुन् ५० हजार कमिसनमा बलात्कारका दोषीलाई उन्मुक्ति गराउने सांसद

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई मिलापत्रको नाममा ढाकछोप गर्नु पनि अपराध हो । तर यो अपराधमा समाजका गन्यमान्य व्यक्तिहरुको मिलोमतो रहने गरेको देखिएको छ । रौतहटमा भएको एक बलात्कार घटनालाई ढाकछोप गर्नमा प्रदेश सांसद नै खुलेरै लागेको आरोप छ । रौतहटको गढीमाई नगरपालिका ३ की १२ वर्षिया एक बालिका बलात्कारको शिकार भइन् । बालिकाका … Continue reading यी हुन् ५० हजार कमिसनमा बलात्कारका दोषीलाई उन्मुक्ति गराउने सांसद